१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

नेपालगन्जमा कांग्रेस जसपाको गठबन्धन, माओवादी केन्द्र आन्तरिक छलफलमा

नेपालगन्ज । नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका सभापति समेत रहेका विष्टलाई कांग्रेसले मेयर पदको उम्मेवार बनाएको हो । पार्टीको १४ औं महाधिवेशनमा अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका विष्टको नेपालगन्ज नगर सभापतिमा यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बैठकले आइतबार राती…