१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउँछु : कानूनमन्त्री बन्दी

काठमाडौं । नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री बन्दीले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए । उनले अन्तरिम…