२४ असार २०८३, बुधबार | July 8, 2026

संसदीय दल बैठकमा ओलीले भने – हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशका बारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत…