६ पुस २०८२, आइतबार | December 21, 2025

तेस्रो धारलाई रोक्न ओलीले दिए १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन, भोली स्थायी कमिटी बैठक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले तेस्रो धारलाई रोक्न  १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । तेस्रो धारका नेताहरुको छलफलपछि यसैलाई कार्यान्वयन गर्ने भनेर ओलीले भोलि स्थायी कमिटीको बैठक बोलाएका छन । भोलीको वैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने एमाले स्रोतले बताएको छ । यसअघि तेस्रो धारका नेताहरुले १० बुँदे सहमति अक्षरस…