२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी विधान परिमार्जन, १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान परिमार्जन भएकोछ । काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले पेश गरेको विधान परिमार्जनसहित पारित भएको हो । पारित विधानअनुसार अब माओवादी केन्द्रमा १५ पदाधिकारीसहित केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई…