२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

माओवादी विधान परिमार्जन, १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान परिमार्जन भएकोछ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले पेश गरेको विधान परिमार्जनसहित पारित भएको हो ।

पारित विधानअनुसार अब माओवादी केन्द्रमा १५ पदाधिकारीसहित केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

विधानमा पदाधिकारीलाई समावेशी बनाउने जनाइएको छ । यसैगरी केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी बनाइने छ । केन्द्रीय समितिले १५ प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था मिलाइएको छ ।
माओवादीले परिमार्जित विधान पारित गरेसँगै अब अध्यक्ष र बाहेकका पदाधिकारी चयन प्रक्रिया अघि बढाउने भएको छ ।

 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : ४७ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा