काठमाडौं। विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा बसेको सबै दलका मुख्यसचेतक सचेतकहरुको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्रीको जवाफ र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने प्रष्ट पारेका हुन् । उनीहरुले संवैधानिक बाध्यताका कारण हिजो आफुहरुले बजेटका…