६ आश्विन २०८३, मंगलबार | September 22, 2026

ललितपुरको भनिमण्डलमा एमाले केन्द्रीय कमिटी बैठक प्रारम्भ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा प्रारम्भ भएको छ।

बैठकको सञ्चालन महासचिव शंकर पोखरेलले गरिरहेका छन्।

भदौ २३२४ गते भएको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरन बाध्य एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिलाई समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ओलीको सम्बोधनअघि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

तीनदिनअघि सम्पन्न एमाले सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : १५ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ