१३ भदौ २०८३, शनिबार | August 30, 2026

एमाले केन्द्रीय सदस्यहरूले ३ मिनेटमा अध्यक्ष ओलीको प्रतिवेदन माथि धारणा राख्नुपर्ने



काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न ३ मिनेटको समय दिइएको छ । सदस्यहरुलाई बोल्न ३ मिनेट समय छुट्याइएका कारण अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ३ मनिेटको समयमा धारणा राखिसक्नु पर्ने भएको हो ।

विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन नगरि पिसधै बोल्न दिने ब्यवस्था गरिएको छ । हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने ब्यवस्था मिलाईने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उद्‌घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्ने तथा विभिन्न समसमायिक निर्णयहरू गर्दै बैठक सम्मपन्न हुने जनाइएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ०४ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ