१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सिमरा तनावबारे प्रचण्डको अपिल – ‘हिंसा रोक्न सबै पक्ष संयमित बनौँ’

काठमाडौं । बाराको सिमरा क्षेत्रमा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अवस्था थप बिग्रन नदिन सबैलाई उच्च संयमता अपनाउन अपिल गरेका छन्। प्रचण्डले लोकतन्त्रमा राजनीतिक विचार-मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसा, उक्साहट वा अराजक रूप…