३ पुस २०८२, बिहिबार | December 18, 2025

षडयन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको पदलोलुपता र महत्वाकांक्षाले राजनीति प्रदुषित बन्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहे पनि षड्यन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजिएपछि प्रतिनिधिसभा भंग गरिएको दाबी गरेका हुन् । सरकारलाई काम गर्न नदिएर फोहोरी…