काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर गर्न संविधानलाई संशोधन नगर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्चले त्यसलाई उल्ट्याउनुपर्ने बताए । सर्वोच्चले प्रधानमन्त्रीको कममलाई सदर गरे…