२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली कांग्रेसबाट महासमिति सदस्य महेन्द्र मल्ल निष्कासित

नेपालगन्ज । पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बांकेका एकजना महासमिति सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ । नेपाली काँग्रेसले महासमिति सदस्य बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको हो । बुधबार बसेको काँग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको…