काठमाडौं । निर्वाचन चिन्ह सुर्य र पार्टीको आधिकारिकता माग्न निर्वाचन आयोग धाएकोप्रति प्रचण्ड-नेपाल पक्षलाई पटक पटक व्यंग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली आफै ११ पृष्ठ लामो दाबीपत्र लिएर निर्वाचन आयोग पुगेका छन् । सार्वजानिक समारोहमा आधिकारिक नेकपा प्रमाण बोकेर आयोग धाउनु नपर्ने तर्क गर्दै आएका प्रधानमन्त्री ओलीले बुधबार आफ्ना नेताहरूमार्फत ११ पृष्ठ पत्र बुझाउँदै…