काठमाडौंं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची बनाउने वित्तिकै पार्टीले यसबारे निर्णय गर्ने बताएका छन् । सिंहदरबारमा आइतबार संसदीय दल बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नो दलले देश र जनताका हितमा मात्र सोचिरहेको बताए। ‘जुनबेला निर्णय काम लाग्छ त्यतिबेला न गर्ने हो, सरकारले कार्यसूचीमा राख्नेबित्तिकै…