काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रमुख÷मुख्य दलका सचेतकहरुको बैठक बोलाएका छन् । अध्यादेशबारे छलफल गर्न भन्दै सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंदरबारस्थित आफ्नो कार्यकक्षमा बैठक बोलाएका हुन् । अध्यादेशबारे भोलि बस्ने संसद बैठकमा छलफल गरी त्यसलाई स्वीकार गर्ने या नगर्नेबारे मतदान हुँदैछ । विपक्षी दलहरुले अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश अस्वीकरणका ६६ वटा…