७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक आब्हान गरेका छन् ।

प्रधानमन्त्रीले संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री ओलीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्वाद् गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११