काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले अहिले बिहान ९ बजे संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र नयाँ कदमका विषयमा छलफल गर्न बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकमा रास्वपा, राप्रपा, एकीकृत…