२५ असार २०८३, बिहिबार | July 9, 2026

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा अर्थतन्त्र संकटमा : धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको बताएका छन्।

नेपाली कांग्रेसको नीति तथा योजना विभागको आयोजनामा बुधबार सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति बिषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘विदेशबाट ऋण लिएर पूजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि विदेशी ऋणले थिच्दै गयो।’

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा देशमा आर्थिक संकट छाएको उदाहरण दिँदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खण्डहर बनेको बताए। उनले भने, ‘७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन्।’

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ५२ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको