काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विध्वंसात्मक घटनामा उनीहरुको हात रहेको दाबी गर्दै उनीहरुउपर अनुसन्धानको माग गर्दै नेविसंघले काठमाडौं र ललितपुर जिल्ला प्रहरी…