११ भदौ २०८३, बिहिबार | August 27, 2026

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२ फागुन ८ गते शुक्रबार बस्ने भएको छ।

पार्टीका कार्यबहाक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठक ८ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा अनुशासन समितिसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने छ।

समितिका पदाधिकारी तथा सदस्यहरूलाई समयमै उपस्थित हुन पनि आह्वान गरिएको जनाइएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : ३६ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका