७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ : शङ्कर पोखरेल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन्। नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताए । उनले भने, “ नेकपा एमालेको नेतृत्वमा सरकार…