१६ पुस २०८२, बुधबार | December 31, 2025

टीआरसी विधेयकमा सहमति खोज्न देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। प्रचण्डले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो छलफल गरेपछि कांग्रेस सभापति देउवासँग झण्डै ४० मिनेट छलफल गरेका थिए…