काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि कुनै ठोस योगदान नगरेकाहरू सामाजिक सञ्जालको स्टन्टमार्फत राजनीति जित्ने भ्रममा रहेको टिप्पणी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै उनले विश्व साम्राज्यवादले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट प्रवृत्तिमा लगानी…