१४ पुस २०८२, सोमबार | December 29, 2025

सर्वोच्चले रोक्का गरेको संसद विकास कोषको रकम भूकम्प पीडितलाई दिन कांग्रेस महामन्त्रीद्वयको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्रीद्वयले आज नागरिकको अपेक्षा र आफ्ना सुझावसहित प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । राहत वितरणको जारी क्रमलाई थप व्यवस्थित गर्न…