१३ पुस २०८२, आइतबार | December 29, 2025

महासचिव गुटेरेसले मङ्गलबार अपरान्ह सङ्घीय संसदलाई सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेभएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन । घिमिरेले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरेका छन् । यसैबीच आजको बैठकमा अर्थमन्त्रीको…