१४ बैशाख २०८३, सोमबार | April 28, 2026

माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खाम ठमेलबाट पक्राउ परेका हुन्। रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरी बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध रहेको छ। खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार रहेको बताइएको छ। माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी…