१६ बैशाख २०८३, बुधबार | April 29, 2026

आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : सांसद चन्द्रबहादुर विश्वकर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा म छैन । यो अवधिमा हामीले एक–दुईवटा मात्रै विधेयक पारित गर्यौँ । सयौँ विधेयक बनाउनुपर्ने छ, तर हामी त्यसमा सुस्त भयौँ । देश र जनताको आवश्यकतालाई…