१० श्रावण २०८३, आइतबार | July 27, 2026

एकीकृत समाजवादी २ मन्त्री लिएर सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ। बुधबार दिउँसो केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए। ती नेताका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ। स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर एकीकृत…