१० पुस २०८२, बिहिबार | December 26, 2025

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आज केन्द्रीय समितिको बैठक बस्दैँछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विद्यान अधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदालाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो…