१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठक

काठमाडौं । संसदको जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्ती प्रचण्डलेले आजै दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा संसद गतिरोध अन्त्यका विषयमा छलफल हुने बताइएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी…