काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा केहीबेरअघिबाट मतगणना सुरु भएको हो । संघीय र प्रदेशका ८२९ जना सांसदले गरेको मतदानको मतगणना छिट्टै सम्पन्नहुनेछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ । नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले)…