काठमाडौं । बालुवाटारमा सरकारलाई समर्थन गरेका दलहरुको बैठक बसेको छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सरकार समर्थक दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो। बुधबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, सरकारका न्यूनतम साझा कार्यक्रम र समसामयिक राजनीतिलगायत विषयमा छलफल भएको छ । यस्तै…