५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस संसदीय दलको मतदान सम्पन्न, केही बेरमा मतगणना हुँदै

काठमाडौं । संसदीय दलको नेता चयनका लागि भएको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सिंहदबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन सुरु भएको थियो । केही बेरअघि मात्र मतदान सम्पन्न भएको छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्भामा उत्रिएका छन् । कांग्रेसबाट…