काठमाडौं । नेपाल शिक्षक महासङ्घले आज विभिन्न पाँच राजनीतिक दलका कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत सबै शिक्षकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। सो धर्ना कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेसम्म चल्ने उनले जानकारी दिएका छन् । आफ्ना मागमा दलहरूको ध्यान…