बुटवल । निर्वाचनको मिति टाढा रहँदा खासै सम्झन आवश्यक नपर्ने राजनीतिकदलका नेताहरुलाई अचेल कार्यकर्ता फकाउन भ्याईनभ्याइ छ । झण्डै ५ वर्ष बेवास्ता गरिएका पार्टीका कार्यकर्ताहरु निर्वाचनको मिति नजिकिँदै जाँदा नेताहरुको अति आवश्यक साधन जस्तै बन्न पुगेका छन् । चुनावको तयारी स्वरुप हरेक पालिका र गाँउशहरमा दलहरुले प्रतिस्पर्धाका आधारमा भेला, प्रशिक्षण, अधिवेशन, संगठनको गठन र पुनर्गठन,…