१० पुस २०८२, बिहिबार | December 25, 2025

मौन अवधि ४८ बाट घटाएर २४ घण्टा बनाउन निर्वाचन आयोगलाई एमालेको प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ ।   यस्तो छ एमालेको ३७ बुँदे प्रस्ताव मिति २०७९/०५/०६ श्री निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौं । विषय स् प्रस्तावित…