२ श्रावण २०८३, शनिबार | July 18, 2026

नयाँ गठबन्धन बन्ने देखियो, संस्थागत निर्णयका लागि निस्केँ – राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भइरहेको छलफलबाट बाहिरिएका छन् । संस्थागत निर्णयका लागि भन्दै उनी बैठकबाट बाहिरिएका हुन् । ‘नयाँ गठबन्धन बन्ने देखियो, म संस्थागत निर्णयका लागि निस्केँ,’ राईले भने ।