१० पुस २०८२, बिहिबार | December 26, 2025

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक सदनमा पुनर्विचार गरियोस भन्ने प्रस्ताव सदनमा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अहिले सो विधेयकमाथि छलफल सुरु भएको छ । विधेयकमाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले अहिले आआफ्नो धारणा राखिरहेका छन् । विधेयकलाई आजै पारित गर्ने तयारी…