१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

आज पुस ५ अर्थात केपी ओलीले सार्वभौम संसद विघटन गरेर आफ्नो साख घटाएको दिन

काठमाडौं । आज पुस ५ अर्थात् तत्कालीन प्रधानमन्त्री केपी ओलीको साख ओरालो लागेको दिनको रूपमा नेपाली राजनीतिमा चित्रित छ । वाम एकताको अभियानसहित २०७४ को निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले दुई तिहाइ नजिक बहुमत प्राप्त गरे । संसदमा दुई तिहाइ नजिक बहुमत प्राप्त दलका अध्यक्ष ओलीले मुलुकको बागडोर सम्हाले ।  पछि एमाले र माओवादीबीच पार्टी एकता…