१८ असार २०८३, बिहिबार | July 2, 2026

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन, यस्तो छ कार्यतालिका



काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् ।

 

यस्तो छ निर्वाचन कार्यतालिका :

१. निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता ।
२. मतदाता नामावली प्रकाशन : २०७९ पौष ४ गते दिउँसो २ः०० बजे ।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने : २०७९ पौष ४ गते दिउँसो ४ः०० वजे ।
५. उम्मेदवारको लागि दरखास्त : २०७९ पौष ५ गते विहान ८ः०० वजेदेखि १०ः०० वजेसम्म ।
६. उम्मेदवारको प्रथम नामावली प्रकाशन : २०७९ पौष ५ गते विहान १०ः३० वजे । ७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी : २०७९ पौष ५ गते विहान ११ः०० वजेदेखि ११ः३० वजेसम्म ।
८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे ।
९. उम्मेदवारले नाम फिर्ता लिने : २०७९ पौष ५ गते दिउँसो १२ः३० वजेदेखि दिउँसो २ः३० वजेसम्म ।
१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो ३ः००
बजे ।
११. मतदान : २०७९ पौष ६ गते विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : २४ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता