काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् । ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिङमा आयोजना हुने आयोजना हुन लागेको सम्मेलनमा सहभागी हुन ओली त्यहाँ जान लागेका हुन् । नेपाल एसईओको डाइलग पार्टनर हो । एसईओमा नेपालको उच्चस्तरीय सहभागिता पहिलो पटक हुन लागेको हो…