२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा

काठमाडौं । स्वास्थ्य अवस्था बिग्रीएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानै अस्पताल पुगेका छन् । बिहानै अस्पताल पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले…