४ पुस २०८२, शुक्रबार | December 19, 2025

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने प्रदेश सांस बानियाले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए। लामा पक्षका एक जना सांसदको मत बदर…