७ पुस २०८२, सोमबार | December 22, 2025

छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए भारतीय प्रशासनको सिफारिस

दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रको गाउँहरु छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् । नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका…