२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तिलोत्तमामा बिहीबार कांग्रेस-माओवादी गठबन्धनको आमसभा



तिलोत्तमा । सत्ता गठबन्धनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार बृहत आमसभा गर्ने भएको छ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको सत्ता गठबन्धनको तिलोत्तमामा कांग्रेस नेता हरिलाल पाण्डेले जानकारी दिए ।

गठबन्धनको तर्फबाट आयोजना गरिने आमसभा भनिएपनि सभालाई कांग्रेस र माओवादी नेताहरुले मात्र सम्बोधन गर्ने बताइएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीकाबीचमा मात्र तालमेल भएको छ भने गठबन्धनका अन्य उम्मेदवारहरु छुट्टै चुनावमा सहभागी छन् ।

आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने तय भएको नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति पाण्डेले बताए ।

तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ३८ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको