७ पुस २०८२, सोमबार | December 22, 2025

स्थानीय तह निर्वाचनमा महिला सहभागिता : एमाले ४१.७९% , कांग्रेस ४०.९९% , माओवादी ४०.२९%

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् । स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा ९एमाले०ले उठाएको…