काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । यस अघि केन्द्रबाटै आचारसंहिताको अनगुमन गर्ने गरिएपनि यस पटकको निर्वाचनमा आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला…