३० असार २०८३, मंगलबार | July 14, 2026

प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष– तालीका गडबड हुनु खासमा अपमान होईन

  काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ । ‘उत्तरी छिमेकीसँग…