५ पुस २०८२, शनिबार | December 20, 2025

स्थानीयतह निर्वाचनबारे निर्णय गर्न ‘विप्लव’ नेकपाको बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै अघिल्लो निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पनि चुनावी अभ्यास सुरु गरेको छ । आगामी स्थानीयतहको निर्वाचन सम्बन्धमा छलफल गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बसेको छ । कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) बैठक बसेर निर्वाचनका सम्बन्धमा निर्णय लिइने नेकपाका एक नेताले बताए । विप्लव निकट स्रोतका…